नेपाल-भारतमा QR बाटै भुक्तानी गर्न सकिने

नेपाल भारतका लागि अब एक अर्काको देशमा QR बाटै भुक्तानी गर्न सकिने भएको छ। नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक FonePayNational Payment Corporation of India (NPCA) को अन्तराष्ट्रिय शाखा बिच नेपाल र भारतबीच Cross Broder QR सेवा सुरु गर्ने साझेदारी भएको छ | Global Fintech फेस 2023 कार्यक्रममार्फत यि दुई संस्थाबीच साझेदारीको घोषणा गरिएको छ ।

 

Fonepay र NPCA बीचको यस साझा कार्यालयले दुवै देशका लागि कुनै पनि नेटवर्कमा आवद्ध mobile app प्रयोग गरेर विभिन्न स्टोर तथा सोप्पिन सेन्टर मा QR मार्फत भुक्तानी गर्न सघाउने बताइएको छ यो सेवाको लागि दुबै संस्थाले सञ्चालन तयारी पूरा गरिसकेको र प्राविधिक एकीकृत कार्य अन्तिम चरणमा रहेको Fonepay ले जनाएको छ।

प्राविधिक एकीकरणको काम सकेपछि यी दुई संस्थाहरुले आफ्नो नेटवर्कमा आवद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्नेछन् । दुई संस्था बीचको यस रणनीतिक साझेदारी ले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने Fonepay विश्वास छ यो सेवा कहिलेदेखि सुरु हुन्छ भन्ने छैन् खुलाइएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
12
+1
0
+1
0
+1
0
RELATED ARTICLES

Most Popular